कपडमट्टी

ना. [कपडा+मट्टी]

  1. आयुर्वेदीय रसादि औषधी पुट गर्ने काममा भाँडाको मुख टाल्न माटोमा मुछिएको कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)