कपडछान
ना. [कपडा+छान]
- तरल पदार्थ अथवा चूर्ण पदार्थलाई पातलो कपडामा राखी त्यसमा रहेका मोटा, जर्खरा र स्थूल तत्त्वलाई पन्छाउने काम (प्रायः ओखतीमुलोमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [कपडा+छान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)