कपनी

ना.

  1. घरकरेसासँग सम्मिलित रूपमा दर्ता भएको खेत वा बारी; करेसाको खेत; करेसाको बारी (प्रायः लिम्बुवानमा प्रचलित)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)