कपनु
ना. [सं. कल्पन]
- काँचो रुख काटेर, ढलेर, भाँचिएर वा डढेर रहेका ठाउँमा पलाएको मुनु; पिपिरो; टुसो; काइनो।
- हे. कपना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. कल्पन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)