कपरदार
ना. [सं. कपर्दधारक]
- शाहकालीन दरबारमा राजाको खजानाको जिन्सी मालसामानको हेरचाह गर्ने उच्च कर्मचारी; जिन्सी खजान्ची।
- आधुनिक कालीन राजदरबारको एक साधारण कर्मचारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. कपर्दधारक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)