कपरकोट

ना. [सं. कर्पटकूट]

  1. कपडाले छाएको र बारेको थोरै दिन बस्ने ठाउँ; दिवाली आदि गरिँदा कपडाले बारेको पूजास्थान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)