कपाट
ना. [सं.]
- झ्याल वा ढोका।
- ढोका; दैलो।
- झ्याल वा ढोकाका दुई फग्लेँटामध्ये कुनै एक; खापा।
- फरिको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)