कपाल
ना. [सं.]
- मान्छे वा सो सरहको जनावरको टाउको।
- कुनै पनि प्राणीको टाउकाको प्रायः सिङ्गो हाड; खप्पर; खोर (तुल. हाडखोर)।
- मान्छे आदिका टाउकाको रौँ; केश।
- जोगी, सन्न्यासी आदिको भिक्षापात्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)