कपाली

ना.

  1. धितो नभएको अथवा धितो भए तापनि कारणवश धितोरहित हुन पुगेको तमसुकको एक किसिम।
  2. त्यस किसिमको (तमसुक); कपालीसँग सम्बन्धित (लेनदेन इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)