कपाली

ना. [सं.]

  1. खप्परमा भिख मागेर खाने व्यक्ति (भिक्षुक, सन्न्यासी इ.)।
  2. शिव; महादेव।
  3. भैरव।
  4. नेवारी भाषा मातृभाषाका रूपमा बोल्ने नाथसम्प्रदायी एक जात; कुस्ले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)