कपाल दुखाइ

ना.

  1. टाउको दुख्ने रोग; टाउकाको कुनै भाग वा सम्पूर्ण टाउकोमा उत्पन्न हुने पीडा; चिन्ता वा फिक्री। (उदा.-तिमीले मलाई चिठी नलेखेर कपाल दुखाइको सिकार तुल्यायौ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)