कपालिका

ना. [सं.]

  1. देवीको मुण्डमाला लगाउने र हातमा खप्परको पात्र लिने एक विशेष रूप; काली; चण्डी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)