कपि
ना. [सं.]
- मान्छेका आकारको तर शरीरमा टम्म भुत्ला हुने, दुई थुन आदि लक्षणहरू दुरुस्त मान्छेकै झैँ हुने एवं पुच्छर हुने (जस्तै- ढेडु, बाँदर, बनकर इ.) अथवा पुच्छर नहुने (जस्तै-वनमान्छे) जङ्गली प्राणी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)