कपिनु

क्र. क्रि. [कप्+इ+नु]

  1. कपाइमा पारिनु; कप्ने काम गरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)