कपिल

ना. [सं.]

  1. विष्णुका चौबिस अवतारमध्ये एक मानिएका, साङ्ख्य दर्शनका प्रवर्तक एक मुनि।
  2. अग्निको एक रूप।
  3. शिलाजित।
  4. बाँदरको जस्तो रङ भएको; कैलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)