कपिध्वज
ना. [सं.]
- आफ्नो सेनाको चिह्नस्वरूप रथमा बाँदर भएको झन्डा टाँग्ने पुराण, महाभारत आदिमा वर्णित एक वीर योद्धा; अर्जुन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)