कपुरी/कपुरे
वि. [कपुर+इ/ए]
- कपुरजस्तो (बास्ना आउने वा गोरो )।
- पानको एक निम्न जाति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)