कपुरी

ना.

  1. नेपाली वर्णमालाअनुसार शिशुहरूको सुविधाका निम्ति 'क' वर्णलाई दिइएको एक नाम (जस्तै-कपुरी 'क', मोटो 'ख', गाईगोडे 'ग' आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)