कपोतवृत्ति
ना.
- भविष्यका लागि सञ्चय नगर्ने बानी वा नीति; दश ठाउँ चहारी गरिने जीविका (जस्तै- पुरेत्याइँ, भिक्षाटन, पुहुन्की इ.); कुक्कुटवृत्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)