कपोत

ना. [सं.]

  1. ढुकुरसँग मिल्दोजुल्दो एक प्रकारको पक्षी जसका विभिन्न प्रकार हुन्छन् (घरपाला, मलेवा, देउबखुँ इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)