कप्तान

ना. [अङ्. क्याप्टन]

  1. पल्टनको लप्टनभन्दा माथि एवं मेजरभन्दा मुनिको सैनिक अफिसर वा उसको पद; सहसेनानी।
  2. पानीजहाज वा हवाईजहाजको मुख्य चालक।
  3. भकुन्डो आदि खेलमा प्रत्येक टिमको नायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)