कप्प

क्रि.यो. [अ. मू. कप्+प]

  1. एकै गप्फा हुने गरी (केही कुरो मुखभित्र हाल्ने तरिका); क्वाप्प; ख्वाप्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)