कप्ल्याककुप्लुक

क्रि.वि. [अ. मू. कप्ल्याक्+अ (द्वि.)]

  1. हतारिँदै लगातार एकपछि अर्को गप्फा निलेर; त्यसरी कुनै खाद्य पदार्थ सक्ने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)