कप्ल्याक्क
क्रि.वि. [अ. मू. कप्ल्याक्+क]
- कप्लक्क खाँदाको भन्दा ठुलो गाँस मुखमा हालेर (निल्ने किसिम)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. कप्ल्याक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)