कफल्ल/कफल्लो

वि. [सं. कफल?]

  1. बेस्वादको खल्लो।
  2. बेकम्मा; रद्दी।
  3. निर्धो; निर्बलियो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)