कफी
ना. [अङ्.]
- चिउलीका जस्ता पात र खनिउँका जस्ता झुप्पा झुप्पा भएर सेतो रङको फल फल्ने एक बोट; त्यसको फल वा उक्त फल भुटी बनाइएको धुलो।
- उक्त धुलो पानीमा मिलाएर चियाझैँ खाइने पेय पदार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)