कबिलदार/कबिलदारी
वि. [अ. कविला+फा. दार+ई]
- जहान छोराछोरी भएको; परिवारयुक्त; जहानियाँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ. कविला+फा. दार+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)