कमलनयना/नयनीवि.कमल जस्ता आँखा हुने (स्त्री); पद्माक्षी।विष्णुका एक हजार नाममध्ये एक।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कमलनयन कमलनाभ