कमलनाभ

वि.

  1. नाभिमा कमल भएको (व्यक्ति)।
  2. विष्णुका हजार नाममध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)