कमलपित्त
ना.
- कलेजामा कुनै प्रकारको विकार हुँदा पित्तप्रणालीमा गडबडी उत्पन्न हुन गई आरम्भमा आँखा र अलिपछि सारा शरीर पहेँलो हुने एक प्रकारको घातक रोग; पहेँले; पित्तरोग; गायो; कामला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)