कमला
ना. [सं. कमल]
- विष्णु भगवान्की पत्नी लक्ष्मीको एक नाम।
- धनकी देवी।
- नेपालको एक प्रसिद्ध नदीको नाम; कमलामाई।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. कमल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)