कमला
ना. [तुल. बङ्. कमला लेम्बु = सुन्तला]
- हेर्दा सुन्तला जस्तै देखिने, खाँदा भने केही अमिलो बोध हुने जुनारसँग मिल्दोजुल्दो एक फल वा त्यसको बोट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [तुल. बङ्. कमला लेम्बु = सुन्तला]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)