कमसल

वि. [फा. कम+असल]

  1. मोल, गुण, बानी, स्तर, टिकाउपन, उपयोगिता आदिमा अपेक्षाकृत कम महत्त्वपूर्ण; घटिया।
  2. खराब; नराम्रो।
  3. नालायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)