कमाइनु

क.क्रि.

  1. कमाउने काम गरिनु; आर्जिनु।
  2. काम्न लगाइनु, थरथराइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)