कमाउनु
स. क्रि. [सं. कम्प=काम+आउ+नु]
- हल्लाउनु। (उदा.- उसले शरीर बेसरी कमायो)।
- काम्न लगाउनु। (उदा.- धामीले चिन्ता बसेर मधौरुलाई निकै बेरसम्म कमायो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स. क्रि. [सं. कम्प=काम+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)