कमान्डरी
वि. [कमान्डर+ई]
- कमान्डरसम्बन्धी; कमान्डरको काम गर्ने।
- कमान्डरको चाला (उदा.- तपाईंको कमान्डरीले मलाई के गर्यो खै!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [कमान्डर+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)