कमान्डरी किताबखाना
ना.
- सरकारी जागिरदारहरूको नामनामासी र तलबको लगत दर्ता गर्ने अड्डा (कर्मचारी प्रशासन व्यवस्था विभागको पूर्वरूप।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)