कमान
ना. [फा.]
- बाँस वा धातुबाट निर्मित, नुगाउनका निम्ति दुई टुप्पामा ताँदो जडिने धनुषको अर्धवृत्ताकार भाग; धनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)