कमिली सलह
क्रि.वि. [कमिलो+सरह]
- कमिला सरह; छ्यासछ्यासती; स्याउँस्याउँती; बग्रेल्ती।
- धेरै; प्रशस्त (प्रायः सङ्ख्या)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [कमिलो+सरह]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)