कमिसन
ना. [अङ्.]
- कुनै वस्तु किनबेच गर्दा बेपारीले माल किन्ने गाहकीलाई मोलमा केही रकम घटाएर दिने सुविधा।
- कुनै उत्पादक वा थोक वितरकले खुजुरा बेपारीलाई थोक माल लिएबापत निर्धारित मोलमा केही प्रतिशत घटाई दिने सुविधा।
- व्यापारिक दलाल वा मध्यस्थ व्यापारीले आफूभन्दा माथिल्लो तहको व्यापारीबाट आफूले दलाली वा मध्यस्थता गरेबापत पाउने पारिश्रमिक; दलाली।
- हे. आयोग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)