कमेरे

वि. [कमेरो+ए]

  1. कमेरोजस्तो; कमेराका छाँटको सेतो रङको धमिलो (प्रायः तरल पदार्थ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)