कमेरे पानी
ना.
- सेतो रङको धमिलो पानीसँग मिल्दोजुल्दो भएको आधारमा जाँडलाई दिइने गरेको व्यङ्ग्यात्मक संज्ञा (तुल. नर्सिङट्वाक- रक्सी, नरम चाना- सुँगुरको मासु, भुत्ले साग-कुखुराको मासु आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)