कमोत

ना. [काम+ओत]

  1. खेतबारी कमाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)