कमैया

ना. [काम+ऐया]

  1. जग्गाधनीकै नगदी र जिन्सी कर्जा लिएर सपरिवार अर्काको जग्गा कमाउने किसान; हरुवा (तुल) मैथिली हरवा)।
  2. काममा साह्रै जोतिन सक्ने; कमाइवाल; आर्जनी; पौरखी; हिकमती (तुल) मैथिली कमकर)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)