कम्तिया

ना. [कामत+इया]

  1. खेतबारीको कमाइका निम्ति जग्गाधनीले कामतमा राखेको प्रमुख कर्मचारी; कोठारी; सेरालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)