कम्ती

वि. [कम+ती]

  1. थोरै; कम; घटी; अपर्याप्त; न्यून (उदा.-तिमीले दिएको मिठाई धेरै कम्ती भयो।)।
  2. थोर मात्रा, सङ्ख्या, परिमाण वा गुण। (उदा.- हिजो तिमीले सुनाएको गीत कम्ती मिठो थिएन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)