कम्पनी
ना. [अङ्.]
- ब्रिटिसकालमा चलेको भारतीय मुद्रा।
- सैनिकको गणभन्दा सानो एक खास एकाइ; गुल्म।
- फौजी जवानहरूको समूहविशेष (दिव्यो.)।
- औद्योगिक वा व्यापारिक संस्था सञ्चालन गर्न कानुनी आधारमा सङ्गठित व्यक्तिहरूको समुदाय।
- उक्त समुदायसँग सम्बन्धित संस्था वा कार्यालय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)