कम्पनी कानुन

ना.

  1. कम्पनीका नियम, ऐन, दायित्व, अधिकार आदिसँग सम्बन्धित कानुन; कम्पनीलाई नियन्त्रित गर्ने कानुन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)