कम्पाउन्ड
ना. [अङ्.]
- गिर्दा, पर्खाल वा कुनै प्रकारको बार आदिमा रहेको एक वा एकभन्दा बढी प्रवेशद्वारबाट भित्र पस्ने कमिली भवन, आँगन, पटाङ्गिनी, कोठेबारी आदिसहितको जग्गा; क्याम्प।
- रासायनिक वस्तुहरूको मिश्रण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)