कम्पाउन्डर

ना. [अङ्.]

  1. अस्पतालहरूमा डाक्टरलाई सघाउने, औषधीउपचारका सम्बन्धमा समेत शास्त्रीय ज्ञान भएको एक पद वा सो पदको व्यक्ति।
  2. स्नातक उपाधिभन्दा तलको उपाधिप्राप्त पुरुष औषधी विशेषज्ञ; स्वास्थ्य सहायक; हेल्थ असिस्टेन्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)